यस काठमाण्डौं जिल्ला अदालत बार एशोसिएशन र नेपाल विपश्यना केन्द्र धर्मश्रृङ्ग, मुहान पोखरीको सहकार्यमा निम्न मिति, समय र स्थानमा "विपश्यना -(Vipassana Meditation) ध्यानसम्बन्धी ४ घण्टे अभिमुखीकरण (Orientation) कार्यक्रम" गर्न लागेको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक सदस्यज्यूहरुले २०८० साल असार २२ गतेभित्र यस बार एशोसिएशनको कार्यालयमा वा तपसिलमा उल्लेखित व्यक्तिहरुलाई सम्पर्क गरी आफ्नो नाम दर्ता गराई व्यवस्थापन कार्यमा सहयोग गरिदिनुहुन समेत हार्दिक अनुरोध गर्दछौं।
मिति, समय र स्थान :
मिति : २०८० असार २३ गते, शनिवार।
समय : विहान ८:३० बजे।
स्थान : नेपाल विपश्यना केन्द्र धर्मश्रृङ्ग, मुहानपोखरी, बूढानीलकण्ठ, काठमाडौं।
(नोट : कृपया जाने / आाउने सवारी साधनको व्यवस्था स्वयंले गर्नुपर्नेछ)
सम्पर्क व्यक्तिहरु
नाम
श्री संकल्प क्षेत्री
श्री सूर्यबहादुर दौल्याल
श्री हरिराम लामिछाने
सम्पर्क नं.
९८४११६११८२
९८४१६४५७०९
९८५१०५८१८०